Baraha Garment नेपालकै विश्वासिलो र अनुभवी गार्मेन्ट निर्माण कम्पनी हो। हामीले विगत ७ वर्षदेखि निरन्तर रुपमा ग्राहकको चाहना अनुसार Custom T-shirt, Tracksuit, Jersey, Tie र Belt निर्माण गर्दै आएका छौं।
हाम्रो मुख्य उद्देश्य भनेको उत्कृष्ट गुणस्तरमा, सस्तो र उचित मूल्यमा सेवा प्रदान गर्नु हो। हामी सारा नेपालभरि निःशुल्क डेलिभरी सेवा उपलब्ध गराउँछौं, जसले गर्दा तपाईं जुनसुकै स्थानबाट पनि सजिलै अर्डर गर्न सक्नुहुन्छ।
हामी किन विशेष छौं?
-
ग्राहक अनुसार डिजाइन र साइजमा अर्डर तयार गर्ने सुविधा
-
गुणस्तरीय कपडा र टिका टक निर्माण प्रक्रिया
-
उचित मूल्यमा उत्कृष्ट सेवा
-
सात वर्षभन्दा बढीको अनुभव
-
समयमै सम्पूर्ण नेपालभरि निःशुल्क डेलिभरी
Baraha Garment सँगै तपाईंको अफिस, विद्यालय वा स्पोर्ट्स टिमको पहिचान अझै विशेष बनाउनुहोस्। हामी तपाईंको अर्डरलाई मनदेखि बुझ्छौं, र प्रत्येक पोशाकमा माया र मेहनत जोड्दछौं।